Madhes Khabar
राजनीति

फेरि जसपामै फर्किए मधेसका प्रदेश सांसद सिंह

राजबिराज,२७माघ: सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर ४(२) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह शनिबार जनता समाजबादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सप्तरीको बोदे बर्साइनमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादब लगायतले प्रदेश सभा सदस्य सिंहलाई अबिर माला लगाई जसपामा स्वागत गरे ।

बिगतमा जसपामै रहेका प्रदेश सभा सदस्य सिंहलाई गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र भइ उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।साभार:ईकान्तिपुरबाट

Related posts

राप्रपाले पायाे तीन मन्त्रालय, उपप्रधान तथा उर्जा मन्त्री लिङदेन

MadhesKhabar

केन्द्रदेखि मधेससम्म उपेन्द्र यादवलाई सत्ता बाहिर राख्ने राणनीतिमा सीके राउत

MadhesKhabar

जेनजी अगुवाहरुले चलाए `एरेस्ट केपी ओेली र रमेश लेखक अभियान´

MadhesKhabar

Leave a Comment