Madhes Khabar
राष्ट्रिय हेडलाइन

माओवादी जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय सर्वाेच्च अदालतद्वारा बदर

काठमाडौं,१३पुष:सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवस मनाउन र सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गरेको छ।

सर्वाेच्चकान्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरिदिएको हो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले फागुन १ मा जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णयमा रोक लगाएको हो।

Related posts

विमान दुर्घटनाको शाेकमा मधेस प्रदेश सभामुखकाे मतदान स्थगित

MadhesKhabar

पर्साकाे कालिकामाई गाँउपालिका फेरि विवादमा

MadhesKhabar

राहदानीमा रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

MadhesKhabar

Leave a Comment