Madhes Khabar
स्थानिय

भलुवाही खाेलाबाट अवैध रुपमा गिट्टी-बालुवा उत्खनन गर्ने ट्रयाक्टर पक्राउ

फाइल फाेटाे ।

वीरगन्ज,८कार्तिक:पर्साकाे भलुवाही खाेलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरी लैजाँदै गरेकाे एउटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

खाेलाबाट गिट्टी-बालुवा उत्खनन गरी निचुटा तर्फ जाँदै गरेकाे प्र-०२-०३-००१ त ४४३० नम्बरको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले नियन्त्रणमा लिएकाे हाे ।

पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ४ बाट उक्त ट्रयाक्टर प्रहरीले मंगलबारराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

बारामा प्रेमीको हत्या गरेर फरार रोशनी र उनका श्रीमान् चार महिनापछि पक्राउ

MadhesKhabar

पर्साकाे एकटांगामा २३९ जना सुकुम्बासीलाई निस्सा वितरण

MadhesKhabar

बढ्निहारमा बाराकी महिलाको शव फेला

MadhesKhabar

Leave a Comment