Madhes Khabar
अर्थतन्‍त्र

बारामा २६ लाख मुल्यकाे अलैंची बरामद

सांकेतिक तस्बिर

बारा,११असाेज: बारामा प्रहरीले शंकास्पद २६ लाख मूल्य बराबरको अलैंची बोकेको गाडी नियन्त्रणमा लिएको छ ।

नियमित चेक जाँचका क्रममा बुधबार दिउँसो २ बजे पथलैया चोकबाट अलैंचीसहितको गाडी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

लमजुङबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ७१०५ नम्बरको गाडीलाई पथलैया चाेकमा प्रहरीले रोकेर चेक जाँच गर्दा १३ सय किलो अलैंची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नियन्त्रणमा लिइएकाे अलैंची बारे अनुसन्धानका भइरहेकाे प्रहरीले जनाएको छ।

Related posts

गुणस्तरहिन घ्यू उत्पादन उत्पादन गर्ने बाराको दुइ उधोगमा सिलबन्दी

MadhesKhabar

दशैँका लागि पर्सा ,बाराका नागरिकले असोज २ देखि नयाँ नोट साट्न पाउने

MadhesKhabar

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरणको काम तिब्र

MadhesKhabar

Leave a Comment