Madhes Khabar
अर्थतन्‍त्र

फेरि बढ्याे पेट्रोलियम पदार्थको मुल्य

फाइल फोटो

काठमाडौं,२९भदाैं: नेपाल आयल निगमनले इन्धनको मूल्य फेरि बढाएको छ ।

शुक्रबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाइएको आयल निगमले जनाएको छ ।

यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ ।वीरगन्ज, विराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगन्ज र धनगढीमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

Related posts

नेपालमा वैदेशीक सहायतामा आउने बजेट दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त

MadhesKhabar

वीरगन्जमा तेब्बरले बढ्यो प्याजको भाउ, ग्राहक भन्छन् : भाउ सुन्दै पसिना आउँछ

MadhesKhabar

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा फेरि सुरु भयो अघोषित लोडसेडिङ, २ हजार उद्योग प्रभावित

MadhesKhabar

Leave a Comment