Madhes Khabar
समाचार

नेपाल-भारत युवा मैत्री संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता यादव मनाेनित

वीरगन्ज ,७भदाैं: नेपाल-भारत युवा मैत्री संघकाे पर्सा जिल्ला अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता शैलेन्द्र यादव मनाेनित भएका छन् ।

संघकाे पर्सा जिल्ला अध्यक्षमा यादवलाई संघका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले मनाेनित गरेका हुन् ।पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ६ निवासी यादव, गत स्थानीय तहकाे निर्वाचनमा कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्षकाे उम्मेदवार बनेका थिए ।

यादव, कांग्रेसको भातृ संगठन नेविसंघको पर्साकाे पुर्व सभापितपनि हुन् ।

Related posts

वीरगन्जको अलौंमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

MadhesKhabar

भूकम्पको संवेदनशीलतालाई बुझेर संरचना बनाउनुपर्छ : खानेपानी मन्त्री यादव

MadhesKhabar

पर्साको बिरुवागुठीमा होटलमा जुवा खेल्ने र खेलाउनेहरु पक्राउ

MadhesKhabar

Leave a Comment