Madhes Khabar
राजनीति

संसद चलाउनका लागि दलका शीर्ष नेताहरुबीच दुईबुँदे सहमति

काठमाडौ,६ भदौं : संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक बुधबार नै अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।साभार : अनलाइनखबर

Related posts

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने पर्सा–२ का रास्वपा उम्मेदवार सुशीलको प्रतिबद्धता

MadhesKhabar

राप्रपामा प्रवेश गर्ने रविन्द्र मिश्रको तयारी, लिङ्देन सरहको अध्यक्षको प्रस्ताव

MadhesKhabar

प्रमाण नपुगेपछि छुटे केपी ओली

MadhesKhabar

Leave a Comment