Madhes Khabar
खेलकुद

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

काठमाडौं, ३ भदौं : फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ ।आइतवार अस्ट्रेलियामा भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० गोलले स्तब्ध पार्दै स्पेनले विश्वकपको उपाधी जितेको हो ।

स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेपछि उपाधी स्पेनको पोल्टामा गएको हो ।

स्पेन र इंग्ल्यान्ड दुवै टोली पहिलोपटक फाइनलमा पुगेका थिए । महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक एक पटक विश्वकपको उपाधि जितेका छन् ।

Related posts

टी–२० विश्वकपमा अप्रत्यासित नतीजा : आयरल्याण्डसंग इंल्याण्ड पराजित

MadhesKhabar

वीरगन्जमा आयोजित कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि अग्नि ग्रुपले जित्यो

MadhesKhabar

यूृ–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा महतो

MadhesKhabar

Leave a Comment