Madhes Khabar
समाज

जन सेवाको पहलमा तीन जनाको निशुल्क शल्यक्रिया

वीरगन्ज, १९ साउन : वीरगन्जको परोपकारी संस्था जन सेवाले तीन जना विपन्नहरुको आँखाको शल्यकृया गराएको छ । संस्थाको पहलमा वीरगन्जस्थित दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरमा मोतियाबिन्दुका बिरामी तीन जनाको आँखाको निशुल्क शल्यकृया गरिएको हो ।साथै दुई जनालाई निशुल्क चश्मापनि उपलब्घ गराइएको छ ।

बिरामीहरुको शल्कृया गराउन अस्पतालमा संस्थाका संयोजक बृजेश्वर प्रसाद चौधरी,सदस्य कन्हैया पटेल,अशोक कुमार श्रीवास्तव,रामअयोघ्या महतोको उपस्थिती रहेको थियो।

 

Related posts

वीरगन्जको रामगढवामा ८१ जनाद्धारा रगत दान

MadhesKhabar

बारामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

MadhesKhabar

मिटरब्याजी पिडितहरु आन्दोलनको तयारीमा

MadhesKhabar

Leave a Comment