Madhes Khabar
अर्थतन्‍त्र

ताेलामा ३ सयले बढ्याे सुनकाे मुल्य

वीरगन्ज ,२साउन: मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर पुनः एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

मंगलबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ ।

सोमबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावल सुन र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

Related posts

सुनको भाउ एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो

MadhesKhabar

वीरगन्ज र जनकपुरका युवा उद्यमीहरुबिच सम्बन्ध विस्तारका लागि संयुक्त औद्योगिक भ्रमण

MadhesKhabar

एकै दिन तोलामा १४ सय रुपैयाले बढ्यो सुनको मुल्य

MadhesKhabar

Leave a Comment