Madhes Khabar
स्थानिय

गणतन्त्र दिवसकाे उपलक्ष्यमा कांग्रेसद्वारा वीरगन्जमा दीप प्रज्वलन

वीरगन्ज ,१५जेष्ठ : १६ औं गणतन्त्र दिवस रको अवसरमा नेपाली कांग्रेसले साेमबार साँझ वीरगन्जमा दीप प्रज्वलन गरेकाे छ ।

गहवामाई मन्दिर अगाडिको माईस्थान पार्क परिसरमन नेपाली कांग्रेस पर्सा क्षेत्र नंबर १ को (ख) काे प्रादेशिक क्षेत्रीय कार्यसमितिकाे आयाेजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे हाे ।

कांग्रेसका प्रादेशिक क्षेत्रीय सभापति अनिल सिंहकाे अध्यक्षता तथा कांग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा कांग्रेस पर्साका उपसभापति रामनराय कुर्मी, जिल्ला सचिव तथा वीरगन्ज माहानगरपालीकाका उपमेयर इम्तियाज आलम लगायतका नेता कार्यकर्ताहरुकाे पनि सहभागीता थियाे ।

Related posts

बाराकाे महागढीमाई नगरपालिकाले ल्यायाे ६६ कराेड ७४ लाखकाे बजेट

MadhesKhabar

पर्साका सुकुम्बासीलाई लालपुर्जा बाँड्न ‘तीन पालिका,तीन महिने एक्शन अभियान’ सञ्चालन

MadhesKhabar

पर्सा प्रहरीको ठूलाे सफलता : वीरगन्जमा अहिलेसम्मकै धेरै ब्राउन सुगरसहित ४ काराेबारी पक्राउ

MadhesKhabar

Leave a Comment