Madhes Khabar
राष्ट्रिय

उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा

काठमाडौं,५जेष्ठ : सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख छ ।

संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related posts

आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्नु पर्ने परिवारको माग

MadhesKhabar

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा गर्ने सरकारको निर्णय

MadhesKhabar

अरुण तेस्रो जलविधुत परियोजनाले देशलाइ समृद्ध बनाउन मदत पुग्नेछ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment