Madhes Khabar
राष्ट्रिय

सरकारको नीति तथा कार्यक्रम पारित

 

काठमाडौं,५जेष्ठ : मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रवार बसेको बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । संसद बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

Related posts

नागरिकता लिने तयारीमा रवि लामिछाने ,आज जिल्ला प्रशासन कार्यालयमा जाने

MadhesKhabar

टीकापुर घटना रेशम चौधरीकै योजनामा भएको सर्वोच्च अदालतको ठहर

MadhesKhabar

जनमत पार्टीका मन्त्री भन्छन् : सरकारमा रहने वा नरहने भाेलि फाइनल हुन्छ

MadhesKhabar

Leave a Comment