Madhes Khabar
समाज

जगरनाथपुरका ७२ वर्षिय राउतलाई ह्वील चेयर सहयाेग

मधेसखबर
वीरगन्ज ,१९चैत:सामाजिक संस्था जन सेवाले पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ जगरनाथपुर गाँउका अपांगता भएका ७२ वर्षीय द्वारिका राउतलाइ ह्वील चेयर सहयाेग गरेकाे छ ।

संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाैधरीसहितकाे टाेलीले आइतबार राउतकाे घरमै पुगेर ह्वील चेयर प्रदान गरेकाे हाे ।

शारीरिक अपांगताका कारण कष्टकर जिवन व्यतित गरिरहेका राउतलाई सहज हाेस् भनेर जन सेवाले ह्वील चेयर सहयाेग गरेकाे संयाेजक चाैधरीले बताए ।

ह्वील चेयर हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य रामअयोघ्या महतो , नेकपा एमालेका केन्द्रीय सदस्य ज़ालिम मियाँ,फजल करिम,राजा मियाँ,मक़सुद मियाँको पनि उपस्थिति रहेको थियो।

Related posts

बेलवामा साहिब दरबारद्धारा आयोजित निःशुल्क आँखा शिविरबाट १२० जना लाभान्वित

MadhesKhabar

होलीको उपलक्ष्यमा अभिभावक संघले आयोजना गरेको कार्यक्रममा ७५ जनाद्वारा रक्तदान

MadhesKhabar

वीरगन्जको सरकारी विद्यालयका २ सय बालबालिकालाई न्यानाे लुगा वितरण

MadhesKhabar

Leave a Comment