Madhes Khabar
साहित्य

भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीको निधन

वीरगन्ज ,१८चैत : भोजपुरी प्रतिष्ठान वीरगन्जका संस्थापक अध्यक्ष एंव साहित्यकार उमाशंकर द्विवेदीको निधन भएको छ।

वीरगन्ज महानगरपालिकाकाे वडा नम्बर २४ बहुअरी निवासी ६२ बर्षिय द्विवेदीकाे शुक्रबार अपरान्ह निधन भएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्यसमेत रहेका द्विवेदीकाे उपचारकाे क्रममा मेडिसिटी वयाेधा अस्पताल वीरगन्जमा शनिबार अपरान्ह साढे ३ बजेको करिब निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ ।

Related posts

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

Leave a Comment