Madhes Khabar
राजनीति

त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

काठमाडौं ,५चैत: त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा नेपाल विधार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा नेविसंघले १५ वर्षपछि विरासत फर्काएको हाे ।

आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका ओझाले ९३२ मत प्राप्त गरी स्ववियु सभापति निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ७३७ मत पाएका छन् ।

Related posts

मधेसको विकास र समृद्धिको लागि उपनिर्वाचनमा कांग्रेसलाई जिताउनु पर्छ : कांग्रेस महामन्त्री शर्मा

MadhesKhabar

रवि लामिछाने भन्छन् : चितवन २ मा पहिलेकाे भन्दा अझ धेरै भाेटले जित्छु

MadhesKhabar

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

MadhesKhabar

Leave a Comment