Madhes Khabar
समाज

वीरगन्जकाे सुखचैनामा राउण्ड टेबलकाे कार्यक्रममा ११२ जनाले गरे रक्तदान

मधेसखबर
वीरगन्ज ,४चैत : वीरगन्जमा राउण्ड टेबल नेपालकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा आयाेजित रक्तदान कार्यक्रममा १४ जना महिला सहित ११२ जनाले रगतदान गरेका छन् ।

रगतदान गर्नेहरुमा तपेश्वर महताे, किशोरी महताे, जितेन्द्र यादव, रामबाबु, मुरली पटेल लगायतका रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जले जनाएकाे छ ।

रक्तदान कार्यक्रममा वडा सदस्य किशाेरी महताे , समाजवादी युवा संघका सचिव सराेज यादव लगायतकाे पनि उपस्थिति थियाे ।

Related posts

बाराको त्रिवेणीमा आयोजित कार्यक्रममा २५ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा सहयोग गर्ने पर्साका सशस्त्र प्रहरी एसपी भट्टको प्रतिबद्धता

MadhesKhabar

भोजमा दलितसंग गरिएको जातीय छुवाछुतको विरुद्ध वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment