Madhes Khabar
समाज

राउण्ड टेबलकाे कार्यक्रममा ५६ जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज ,३०फागुन: वीरगन्जमा राउण्ड टेबल नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

मंगलबार घण्टाघर चाेकमा आयाेजित रक्तदान कार्यक्रममा ३ महिला सहित ५६ जनाले रगतदान गरेका छन् ।

रगतदान गर्नेहरुमा राजेन्द्र भट्टराई ,सुशान्त चाचान,अमन मित्तल,मनिष लाठ,आराेह मित्तल लगायतका रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए ।

Related posts

वीरगन्जको बेलवामा साहिब दरबारद्वारा गरिब विपन्नहरुलाई सिरक वितरण

MadhesKhabar

भाषण भन्दा काम चाहिन्छ,मधेशका मतदाताको स्पष्ट सन्देश

MadhesKhabar

ठोरी : मृतकका परिवारलाई कालिका लघुवित्त संस्थाद्धारा १० लाख ४० हजार बराबरको राहत प्रदान

MadhesKhabar

Leave a Comment