Madhes Khabar
राष्ट्रिय हेडलाइन

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु, २४ घाईते

काठमाडौं ,२८फागुन: सिन्धुलीकाे फिक्कल गाउँपालिका वडा नम्बर ४ कुईभिरमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ ।दुर्घटनामा २४ जना घाईते पनि भएका छन् ।

ओखलढुङ्गाबाट काठमाडौं तर्फ जादैं गरेकाे बा २ ख ६५९६ नम्बरकाे बस आइतबार बिहान ९ बजेतिर सडक छेउकाे भित्तामा ठाेक्किएर दुर्घटना भएकाे हाे ।

प्रहरीका अनुसार दुर्घटनामा ५ जनाकाे मृतक घटनास्थलमै मृत्यु भएकाे हाे । मृतकहरुकाे पहिचान खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । घाईतेहरुकाे प्रहरी र स्थानियले उद्धार गरिरहेका छन् । बसमा २९ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ।

Related posts

पटेर्वा सुगौली गाँउपालिकाको कार्यालय अब आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालन

MadhesKhabar

राज्यसंग मधेसका दलितहरुको प्रश्न : हामी अनागरिक भएर कहिलेसम्म बस्ने सरकार ?

MadhesKhabar

पर्साको छिपहरमाइको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

MadhesKhabar

Leave a Comment