Madhes Khabar
समाज

पर्साको देकुलीमा आगलागी हुदाँ फुसको घर जलेर नष्ट

मधेसखबर
वीरगन्ज,८फागुन : पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ३ पश्चिम देकुली गाँउमा सोमबार एक घरमा आगलागी भएको छ ।
स्थानीय बासदेव माझीको घरमा सोमबार अपरान्ह ३ बजे तिर आगलागी भएको हो । फुसको घरमा लागेको आगो स्थानीयवासीले १ घण्टा लगाएर निभाएका थिए । आगलागीबाट घर जलेर खरानी हुृदाँ करिब १ लाख रुपैया बराबरको नोक्सानी भएको घरधनी माझीले बताए ।

आगलागीको कारण भने खुल्न नसकेको र यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाो छ ।

Related posts

विश्व सिख वातावरण दिवसको अवसरमा वीरगन्जको त्रिजुद्ध माविमा वृक्षारोपण

MadhesKhabar

भारतबाट उद्धार गरिएका दुई नेपाली युवतीलाई वीरगन्ज ल्याइयो

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा सहयोग गर्ने पर्साका सशस्त्र प्रहरी एसपी भट्टको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment