Madhes Khabar
स्थानिय हेडलाइन

कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

फाइल फाेटाे

वीरगन्ज,७ फागुन : कानून व्यवसायी (वकिल) महिलाहरुको राष्ट्रिय सम्मेलन वीरगन्जमा हुने भएको छ । नेपाल बार एसोसिएसनले वीरगन्जमा आगामी शुक्रबार देखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

उक्त सम्मेलन तीन दिन सम्म अर्थात शुक्रबार देखि आइतबार सम्म चल्नेछ ।बार एसोसियसनले त्यही बोलमा आफ्नो केन्द्रिय कार्यकारिणी परिषदको बैठक पनि वीरगन्जमै राखेको छ । सम्मेलन र बैठकले समसामयिक विषयमा छलफल गरी घोषणापत्र सार्वजनिक गर्ने बारले जनाएको छ ।

Related posts

स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका युवा पत्रकार सर्राफले पाउने

MadhesKhabar

पर्सा जिल्ला अदालतबाट धरौटीमा छुटेका कुशवाहा अदालतकै लेखा शाखामा कार्यरत रहेको खुलासा

MadhesKhabar

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

MadhesKhabar

Leave a Comment