Madhes Khabar
राष्ट्रिय

आत्मदाहकाे प्रयास गरेका आचार्यकाे मृत्युु

काठमाडौं ,११ माघ : शरिरमा आगाे लगाएरर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. किरण नकर्मीले जानकारी दिए।

इलामका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो काठमाडौंकाे नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आगाे लगाइ आत्मदाह गर्ने प्रयास गरेका थिए।

प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाकाे मृत्युु

MadhesKhabar

संविधान दिवसमा यसपालि विभूषण वितरण नगर्ने सरकारकाे निर्णय

MadhesKhabar

प्रबल जनसेवा श्री पदकबाट डाक्टर सुबाेध गुप्ता पनि विभूषित हुने

MadhesKhabar

Leave a Comment