Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

मधेसखबर
वीरगन्ज,११ मंसिर : मधेस प्रदेश सरकारले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ ।विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक विदा दिईएको जानकारी दिएका हुन् ।

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।

Related posts

पटेर्वा सुगौली गाँउपालिकाको दोश्रो कार्यकालको पहिलो गाँउसभा सम्पन्न

MadhesKhabar

मधेस : श्रीमतीको हत्या गरेर शव घरभित्रै गाडेका श्रीमान् र जेठाजु पक्राउ

MadhesKhabar

मधेस:मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट गर्ने सांसद र नेतालाई कारबाही गर्न माग

MadhesKhabar

Leave a Comment