Madhes Khabar
मधेस प्रदेश हेडलाइन

सप्तरीबाट मधेस प्रदेशमा सिके राउतकाे खाता खुल्याे

मधेसखबर
वीरगन्ज ,०६ मंसिर : मधेस प्रदेशसभामा सिके राउतकाे पार्टी जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी-२ (२) काे प्रदेशसभा सदस्यमा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।

Related posts

बैंकहरुले भदौमा पनि घटाए ब्याजदर

MadhesKhabar

मधेसका मुख्यमन्त्रीले ११ औं पटक गरे मन्त्रीपरिषद विस्तार, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

MadhesKhabar

चार महिनापनि नबित्दै फेरिए नारायणी अस्पतालका मेसु : डा. दासले पाए प्रमुख मेसुको जिम्मेवारी

MadhesKhabar

Leave a Comment