Madhes Khabar
समाचार

पर्सा १ मा नगद १ लाख सहित स्वतन्त्र उम्मेदवार पक्राउ

मधेसखबर
वीरगन्ज ,०३ मंसिर :प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको पूर्व सन्ध्यामा पर्सा क्षेत्र नम्बर १ मा मतदातालाई बाड्न लगिएकाे नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीबाट स्वतन्त्र उम्मेदवार किशोरी प्रसाद यादवलाई १ लाख रुपैया नगदसहित प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

प्रचारप्रसार गर्न नपाउने भनेर स्थिर समय शुरु भइसकेपनि यही समयमा मतदाता रिझाउन रकम बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

Related posts

पर्साको शंकरसरैयाको बाँसघारीबाट गाँजासहित एक बृद्ध पक्राउ

MadhesKhabar

भ्रष्टाचारविरुद्ध अझैं कठोर हुन्छौं, कसैको धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

MadhesKhabar

बाराको जितपुरबाट ठुलो परिमाणमा लागुऔषध गाँजा सहित २ जना पक्राउ

MadhesKhabar

Leave a Comment