Madhes Khabar
समाज

बारामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज, २३ कार्तिक : बारामा आफैले चलाएको ट्याक्टर पल्टिएर दुर्घटना हुदा एक जना ट्याक्टर चालकको मृत्यु भएको छ ।

बाराको पचरौता नगरपालिका वडा नम्बर ८ स्थित नहरको बाटोमा प्र.२–०३००१ त ४९९१ नम्बरको ट्याक्टर , खेतबाट बाटोमा उकालो चढाउने क्रममा पल्टिएर दुर्घटना ट्याक्टर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराकै सुवर्ण गाउपालिका वडा नम्बर ३ बकतवा बस्ने २७ वर्षिय जवाहीर सहनी रहेका छन् ।

Related posts

भोजपुरी प्रतिष्ठान वीरगंजले मनायो स्व. भिखारी ठाकुरको १३६ औँ जन्मज्यन्ती

MadhesKhabar

बिपन्न परिवारलाई विवाह खर्चका लागि वडाध्यक्ष मुखियाले गरे खाद्य सामग्री सहयोग

MadhesKhabar

पहिलो ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ लेखक सुभाष कुमार बैठालाई प्रदान गरिने

MadhesKhabar

Leave a Comment