Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडीअर्वा छठ पूजाको चिठ्ठा : चिया पसलेलाई परयो स्कुटी

 

मधेसखबर
वीरगन्ज, १६ कार्तिक : घडीअर्वा छठ पूजा व्यवस्थापन समिति वीरगन्जले यस वर्ष छठ पर्बमा खोलेको सहयोग चिठ्ठाको प्रथम पुस्कार स्कुटी , चिया पसलेलाई परेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरको बौद्धीमाइ निवासी चिया पसले हरि पटेललाई प्रथम पुरस्कारमा रहेको इलेक्ट्रिकल स्कुटी परेको हो । उनले काटेको चिठ्ठा नम्बर १८५२ नम्बरलाई प्रथम पुरस्कार इलेक्ट्रिकल स्कुटी परेको समितिका अध्यक्ष हिरालाल साह कानुले जानकारी दिए ।

यस्तै दोश्रो पुरस्कार वासिङ मेसिन चिठ्ठा नम्बर ६२७२ लाई परेको छ । तेश्रो पुरस्कार एलइडी टिभी चिठ्ठा नम्बर ४७३२ र ५१८३ परेको छ । यस्तै चौथो पुरस्कार साइकल चिठ्ठा नम्बर ६६६३, १२९८ ,४५७०, ४४८० र ५२६३ लाइ परेको छ । यसैगरि पाँचौ पुरस्कार इन्डक्सन चुल्हो चिठ्ठा नम्बर ४०५३, ३३१९ ,१२९९, ३०८८, ४१०५ , ४११, ४८५२ र ५१८५ लाइ परेको छ । अरु पुरस्कार परेका चिठ्ठाहरुको नम्बर यस प्रकार रहेको छ ।

Related posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले बढाए चुनावी सकृयता

MadhesKhabar

वीरगन्जलाइ हरित शहर बनाउन वृक्षारोपण अभियान शुरु

MadhesKhabar

चैनपुरकाे छठघाट पाेखरीकाे डिलमा सिंढी निर्माणका लागि शिलान्यास

MadhesKhabar

Leave a Comment