Madhes Khabar
लुम्बिनी प्रदेश

सत्ता गठबन्धनलाई झट्का, रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज

मधेसखबर
वीरगन्ज ,०४ कार्तिक : रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।शुक्रबार निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो।

 

यसअघिको अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

निर्वाचन आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।

कालो सूचीमा नाम रहेकाले गुरुङ उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ।

Related posts

पाल्पामा स्कार्पियाे जीप दुर्घटना हुदाँ एकै परिवारका ६ जनाकाे मृत्युु

MadhesKhabar

बागलुङमा बस दुर्घटना हुदाँ ७ जनाकाे घटनास्थलमै मृत्यु

MadhesKhabar

कारको ठक्करबाट २ महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment