Madhes Khabar
Uncategorized शिक्षा

परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षा केन्द्र सार्वजनिक


मधेसखबर
आश्विन १७, २०७९ ,वीरगञ्ज :राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । असोज ३० र ३१ गते परीक्षा सञ्चालन हुनेछ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि कार्यालयले परीक्षा केन्द्र तोकेको हो ।

नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।

Related posts

काठमाडौं वल्ड स्कुलकाे नेपाल टूर अभियान वीरगन्जमा पनि सम्पन्न

MadhesKhabar

वीरगन्ज २६ मा छात्राहरुलाई साइकल वितरण

MadhesKhabar

सरकारी विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै बारामा आन्दोलन सुरु

MadhesKhabar

Leave a Comment