Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा दशैं मेला (फोटो फिचर)

मधेसखबर
वीरगन्ज, १६ असोज : वीरगन्जमा दशैंको मेला लागेको छ । घटस्थापनाको पाँचौ दिन देखि नै वीरगन्जमा दशैं मेलाको चहल पहल शुरु भएको हो । प्रसीद्ध शक्तिपिठ माइस्थानको गहवामाइ मन्दिरमा नवरात्रा शुरु भएकै दिन देखि पूजापाठ शुरु हुन्छ । फुलपातिका दिन गहवामाइ मन्दिरमा महिला भक्तजनहरुले खोइच भर्ने गर्दछन् । घटस्थापनाको पाँचौ दिन देखि शुरु दशैं मेला नवमीका दिन सम्म चल्ने गर्दछ । मेलामा पर्सा, बारा , रौतहट , सर्लाही जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी र भक्तजनहरु आउने गर्दछन् ।

Related posts

टि-२० सिरिज : हङकङलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा

MadhesKhabar

इँट्टाभट्ठामा जिउँदै मान्छे जलाएर हत्या गरेका आफताब आलमले अदालतबाट पाए सफाइ

MadhesKhabar

Leave a Comment