Madhes Khabar
राजनीति

संविधान दिवसमा वीरगन्जमा जसपाले शहिदको शालीकमा माल्यापर्ण कार्यक्रम गर्ने

मधेसखबर

वीरगन्ज,०२ असोज : जनता समाजवादी पार्टी (जसपा) पर्साले सोमबार (भोली) असोज ३ गतेको संविधान दिवसको अवसरमा मधेसी शहिदहरुको शालीकमा माल्यार्पण कार्यक्रम गर्ने भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले असाोज ३ को संविधान दिवसलाइ विरोध दिवसका रुपमा मनाउने निर्णय गरेको छ । तर जसपा पर्साले भने संविधान दिवसका दिन वीरगन्जको घण्टाघर स्थित शहिद पार्कमा रहेका मधेसी शहिदहरुको शालीकमा माल्याएपण कार्यक्रम गर्ने जनाएको हो ।

जसपा पर्साका सचिचव तबरेज अहमदले सामाजिक सन्जाल मार्फत आइतबार एक सुचना जारी गर्दै सोमबार बिहान ८ बजे शहिद पार्कमा आयोजना हुने माल्यार्पण कार्यक्रममा सहभागी भइ दिन जिल्लाका नेता कार्यकर्ताहरुसंग अपिल गरेका छन् ।

Related posts

अमरेश सिंहको नाम काटियो, उद्योग मन्त्रालय प्रधानमन्त्री बालेनसँगै रहने

MadhesKhabar

कांग्रेसको मधेस प्रचार प्रसार विभागमा मनोनितहरुलाई प्रमाणपत्र वितरण

MadhesKhabar

बारा ४ मा एमालेका प्रभावशाली नेता कुर्मी लाेसपामा प्रवेश

MadhesKhabar

Leave a Comment