Madhes Khabar
राजनीति

बारा ४ मा एमालेका प्रभावशाली नेता कुर्मी लाेसपामा प्रवेश

मधेसखबर
वीरगन्ज ,१९ कार्तिक : बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लाेसपामा प्रवेश गरेका छन् ।

पुर्व वडा सदस्य समेत रहेका कुर्मी शनिबार एमाले पार्टी प्रत्याग गरि लाेसपामा प्रवेश गरेका हुन् । लाेसपाका मधेस प्रदेश अध्यक्ष एंव पूर्वमन्त्री जितेन्द्र सोनलले कुर्मीलाई टिका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

कुर्मी जस्ता एमालेका प्रभावशाली नेताकाे प्रवेशले लाेसपामा ठुलाे उर्जा थपिएको भन्दै साेनलले बारा ४ मा अरु पनि दलका नेता कार्यकर्ताहरु लाेसपा प्रवेशकाे तयारीमा रहेकाे बताए ।

Related posts

राष्ट्रिय सभा सदस्यका लागि मधेसबाट पर्साकी उषा थरुनीसहित पाँच जना उम्मेदवार

MadhesKhabar

सिके राउतकाे जनमत पार्टीले गठन गर्‍यो ‘जेन-जी’ युवा संघ

MadhesKhabar

पर्सामा सिके राउतकाे क्रेज : प्रह्लाद गिरि, करिमा, शशीकपुर पनि जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment