Madhes Khabar
राजनीति

पर्सामा दुई युवाको अध्यक्षतामा जसपाको क्षेत्रीय समितिहरु गठन

मधेसखबर
वीरगन्ज ,१४ भदो: पर्साको प्रदेशभा निर्वाचन क्षेत्र ३ को क र ख मा जनता समाजवादी पार्टीको क्षेत्रीय समिति गठन भएको छ ।

मङ्लगबार पोखरीयामा सम्पन्न जसपाको भलाले क मा उपेन्द्र यादव र ख मा पवन सिंहको अध्यक्षतामा छुट्टाछुट्टै ४१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । जसपाका प्रतिनिधि सभा  क्षेत्रीय अध्यक्ष  नागेन्द्र यादवको अध्यक्षतामा भएको भेलामा  प्रमुख अतिथि सांसद  हरिनारायण रौनियार , जसपा केन्द्रिय सदस्य  जनार्दन यादव, फिरोज मन्सुर , सह इन्चार्ज महाराज यादव, पार्टीका  नेता सुरेन्द्र प्रसाद कुर्मी , केन्द्रिय परिषद सदस्य  शिवजी सोनी , जिल्ला सचीव तबरेज अहमद,जिल्ला सदस्य रमेश साह तेलि , युवा नेता गोपि यादव, लगायतको सहभागीता रहेको थियो ।

Related posts

ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति

MadhesKhabar

कलैयामा मुख्यमन्त्री सिंहले भने :कार्यकर्तालाई योजना र बजेट बाँड्ने काम मधेस सरकारले गर्दैन

MadhesKhabar

पर्सामा जसपाका युवा नेता मुकेश द्विवेदीसहितका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment