Madhes Khabar
राष्ट्रिय

खोटाङमा ६ म्याग्नेच्युडको भुकम्प

मधेसखबर

वीरगन्ज,१५ साउन :  खोटाङमा आइतबार बिहान भूकम्प गएको छ । आइतबार बिहान ८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

भुकम्पको धक्का महशुस हुदा खोटाङ, धरान , विराटनगर, भोजपुर , उदयपुर लगायतका स्थानमा भागदौड मच्चिँएको स्थानीय पत्रकारहरुले जानकारी दिएका छन्।

 

Related posts

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

MadhesKhabar

काठमाडौं–रक्सौल रेलको निर्माण लागत ४ खर्ब

MadhesKhabar

नेपाली सेनाको २ हजार ६ सय पदमा खुल्यो जागीर

MadhesKhabar

Leave a Comment