Madhes Khabar
राष्ट्रिय

नेपाली सेनाको २ हजार ६ सय पदमा खुल्यो जागीर

काठमाडौं,७बैशाख : नेपाली सेनाले ठुलो संख्यमामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै २ हजार ६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने उक्त सूचनामा उल्लेख छ ।

आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने भएपनि दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सेनाको सूचनामा उल्लेख छ ।साभार : रातोपाटीबाट

 

Related posts

विश्व प्रसिद्ध टाइम म्यागजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा बालेन शाह

MadhesKhabar

रवि लामिछानेको पार्टीले समानुपातिकमा कटायाे थ्रेसहाेल्ड

MadhesKhabar

पर्सा र चितवनमा २२ भन्दा बढी मान्छे मारेकाे `ध्रुवे हात्ती´लाई नियन्त्रणमा लिन टाेली परिचालन

MadhesKhabar

Leave a Comment