Madhes Khabar
राष्ट्रिय

नेपालका कृषि मन्त्रीको राजीनामा माग्दै बंगलादेशमा प्रदर्शन

मधेसखबर
वीरगन्ज,०३ भदौं : नेपालका कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बंगलादेशमा नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् ।

 

बंगलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै कृषिमन्त्री सिंहको राजीनामा मागेका हुन् ।

 

पारित विधेयकले ३५ दिन तालिम लिएका ग्रामिण पशु सेवा कार्यकर्ता र पशु चिकित्सकलाई एउटै हैसियत प्रदान गरेको उनीहरुको भनाइ छ ।

 

 

Related posts

जनयुद्ध दिवसमा दिएको बिदा खारेज गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन

MadhesKhabar

मंसिर ४ मा चुनाव गर्न सत्तागठबन्धनका शीर्ष नेताहरु सहमत

MadhesKhabar

६० किलो सुन प्रकरणमा थप ४ चिनियाँ नागरिक पक्राउ

MadhesKhabar

Leave a Comment