Madhes Khabar
राष्ट्रिय

नवनियुक्त मन्त्री यादवलाइ गृहनगर वीरगन्जमा भव्य स्वागत (फोटो फिचर)

मधेसखबर
वीरगन्ज,२७असार : नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाइ गृह नगर वीरगन्जमा सोमबार पनि भव्य स्वागत गरिएको छ ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गत शनिबार गृहनगर वीरगन्ज आइ पुगेका वन मन्त्री यादवलाइ त्यहि दिन पनि भव्य स्वागत गरिएकाो थियो ।

सोमबार पनि नवनियुक्त मन्त्री यादवलाइ उनको आफनै गाँउ मनियार सहित वीरगन्ज महानगरका विभिन्न वडाहरु , वीरगन्ज महानगरपालिकाको कार्यालय , मधेसखबर र रातोपाना अनलाइनको कार्यालय लगायतका स्थानमा विभिन्न संघ संस्था र व्याक्तिहरुले भव्य रुपमा स्वागत र सम्मानीत गरेका हुन् । मनियारी गाँउमा स्थानीयले मन्त्री यादवलाइ चाँदीको मुकुट लगाएर सम्मानीत गरेका छन् । (फोटो फिचर )

Related posts

जाजरकोट भूकम्प : मृतक परिवारलाई २ लाख राहत, घाइतेको उपचार निःशुल्क

MadhesKhabar

नेपाली सेनामा फेरि जागिर खुल्यो, ३१९ जनाका लागि दरखास्त आह्वान

MadhesKhabar

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

MadhesKhabar

Leave a Comment