Madhes Khabar
समाज

विन्दवासिनी गाउँपालिकामा वर्षाले बिग्रिएको सडक मर्मतका लागि गापा अध्यक्ष आफै जुटे

मधेसखबर

वीरगन्ज,१७ असार :   लगातार तीन दिनको  वर्षाले पर्साको विन्दवासिनी गाउँपालिका का विभिन्न टोलमा बिग्रिएको सडक मर्मतका लागि   गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी जुटेका छन् ।

लगातार ३ दिन परेको बर्षाकाे  े पानीले बहुअर्वा , गर्दौल , लगायत  गाउँपालिकाभरको  कच्ची बाटो हिलाम्मे भइ बिग्रिएपछि गाउँपालिका अध्यक्ष तिवारीले  बिग्रिएको बाटो तत्काल ममर्त गर्न जनप्रतिनिधि र कर्मचारीलाई  निर्देशन दिएका हुन् ।

तिवारीको निर्देशन लगत्तै  ि हिलाम्मे बाटोमा ग्रावेल खसाएर मर्मत शुरु पनि भइसकेको स्थानीयले बताएका छन्।

वर्षाले बाटो बिग्रिएर स्थानीय लाइ आवतजा वतमा कठिनाई भएपछि आफले स्थलगत निरीक्षण गरि  तत्काल ग्रावेल गरी बाटो मर्मत गर्न निर्देशन दिएको र मर्मतको काम पनि शुरु भइसकेको तिवारीले बताए।

Related posts

साहिब दरबारले वीरगन्जको लालपर्सामा बालबालिकालाई बाँड्याे स्कुल ब्याग

MadhesKhabar

वीरगंजको मानव सेवा आश्रमलाई मन्त्रि रिजालद्वारा गाडी हस्तान्तरण

MadhesKhabar

वीरगन्ज कारागारका मुस्लिम कैदीबन्दीलाई रमजान पर्ब मनाउन मेयर सिंहद्धारा खाद्यान्न सामाग्री सहयोग

MadhesKhabar

Leave a Comment