Madhes Khabar
स्वास्थ्य

विधालयबाट बन्चित पोखरीयाका किशोरीहरुलाइ पोषण र सरसफाइ तालिम

मधेसखबर
वीरगन्ज,०८असार : पर्साको पोखरीया नगरपालिका वडा नम्बर २ मा विद्यालय शिक्षााबाट बन्चित किशोरीहरुका लागि पोषण तथा सरसफाइ सम्बन्धि एक दिने अभिमुखीकरण कार्यृक्रम सम्पन्न भएको छ ।

लमहरीया स्थित स्वास्थ्य चौकीमा बुधबार पोखरीया नगगरपालिकाको पोषण शाखाले आयोजना गरेको कार्यक्रममा उक्त वडाका विधालय शिक्षाबाट बन्चित किशोरीहरुलाइ पोषण तथा ससरसफाइका बारेममा जानकारी गराइएको थियो ।

पोखरीया नगरपालिकाको पोषण शाखा प्रमुख विनोद पाण्डेयको अध्ध्यक्षता तथा वडा नम्बर २ का वडाअध्यक्ष केदार महतो चाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी ३० जना किशोरीहरुलाइ शीव कुमार पटेलले पोषण तथा सरसफाई बारे प्रशिक्षण दिएका थिए ।

Related posts

घडिअर्वा स्पाेर्टस् क्लबकाे नि:शुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित

MadhesKhabar

वीरगन्जमा सानो पाइलाले आयोजना गरेको शिविरमा १२० प्रहरीको थाइराइड परीक्षण

MadhesKhabar

पर्साको पोखरिया अस्पतालमा अनिश्चितकालीन धर्ना सुरु

MadhesKhabar

Leave a Comment