Madhes Khabar
स्वास्थ्य

पोखरीयामा औंलो तथा कालाजार रोग नियन्त्रण बारे अन्तरकृयाा सम्पन्न

मधेसखबर
वीरगन्ज,०८असार : पर्साको पोखरीयामा बुधबार औलो तथा कालाजार रोगको महामारी नियन्त्रण बारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरीया नगरपालिकाको स्वास्थ्य शाखाले औलो तथा कालाजार रोगको महामारी नियन्त्रण बारे सरोकारवाला निकायसंग अन्तरकृया गरेको हो ।

पोखरीया नगरपालिककाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्दद्र मिश्रको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरीया अस्पतालकी वरिष्ठ अनमी दीपिका सिंह , जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमूना माध्यमिक विधालयका प्रधानाध्यापक ओमप्रकाश रौनियार, नेपाल राष्ट्रीय प्राथमिक विधालय सतवरियाका प्रधानाध्यापक रामबाबू चौहान , जय हनुमान प्राथमिक विधालय रानीगन्जका प्रधानाध्यापक पारस ठाकुर, बिनोद पाण्डेय, मनोज साह , विजय झा ,पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वा, पोखरीया नगरपालिकाको स्वास्थ्य शाखाका उपसंयोजक विश्वनाथ साह, शिव कुमार पटेल , सारदा देवी रौनियार , संजीव दास तत्वा लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा सानो पाइलाले आयोजना गरेको शिविरमा १२० प्रहरीको थाइराइड परीक्षण

MadhesKhabar

पर्साको सतवरीयामा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट २५० जना लाभान्वित

MadhesKhabar

विश्व अण्डा दिवसको अवसरमा नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई अण्डा वितरण

MadhesKhabar

Leave a Comment