Madhes Khabar
राजनीति

बिश्रामपुरको ६ कार्यपालिका सदस्य मध्ये लोसपाका ५ जना निर्वाचित

मधेसखबर
वीरगन्ज,१४जेठः
बाराको बिश्रामपुर गाँउपालिकाको कार्यपालिकाको ६ सदस्य चयनका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ५ जना सदस्य विजयी भएका छन् ।
बिश्रामपुर गाउँपालिकाको कार्यपालिका सदस्य चयनका लागि शनिबार भएको निर्वाचनमा ५ जना सदस्य लोसपाका र एक जना सदस्य नेकपा एमालेका निर्वाचित भएका हुन् । लोसपाबाट निर्वाचित हुनने कार्यपालिका सदस्यहरुमा विजय पण्डित , रागनी देवी नुनिया , उर्मिला देवी बिन , बिषमति देवी र पुणिमा कुमारी गुप्ता रहेका छन् । एमालेबाट भने राजेन्द्र पाल निर्वाचित भएका हुन् ।
शनिबार भएको कार्यपालिका सदस्य निर्वाचनमा लोसपा र एमालेले चुनावी तालमेल गरेका थिए ।
बिश्रामपुर गाँउपालिकाको प्रमुख र उप्रमुख पद लोसपाले नै जितेको छ ।

Related posts

पर्सा १ काे सांसदका लागि वनमन्त्री यादवकाे एकल नाम सिफारिस

MadhesKhabar

एमाले अध्यक्षमा केपी ओलीको ह्याट्रिक, अरु पदाधिकारीमा को को भए विजयी ?……

MadhesKhabar

जेनजीको नयाँ दल खोल्ने घोषणा गरेका मिराज ढुंगानाले भने : हाम्रो बटमलाइन पूरा नगरेसम्म चुनावमा भाग लिँदैनौँ

MadhesKhabar

Leave a Comment