Madhes Khabar
राजनीति

वीरगन्ज ११ मा जसपाको जित ,काँग्रेसका महत्तोलाइ हराउदै बरै वडाअध्यक्षमा विजयी

मधेसखबर
वीरगन्ज,०८जेठः
वीरगन्ज महानगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा जसपाका अजय कुमार बरै विजयी भएका छन् ।
आइतबार बिहान सकिएको उक्त वडाको मतगाण्नाको अन्तिम परिणाम अनुसार , निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार महेश्वरलाल महत्तोलाइ १९९ मत अन्तरले पराजित वडा अध्यक्षमा बरै निर्वाचित भएका हुन् ।
बरैले ९८३ मत पाउदा काँग्रेसका महत्तोले भने ७८४ मत पाएका छन् । निवर्तमान वडाअध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार प्रधुम्न सेढाइ भने ५६१ मतका साथ तेश्रो स्थानमा सिमित हुन पुगेका छन् ।
२०७४ को निर्वाचनमा बरै , निवर्तमान वडाअध्यक्ष सेढाइसंग १७२ मतले पराजित भएका थिए ।

Related posts

वीरगन्जका मतदातासंग युवा उम्मेदवार कानुको आग्रह : सुशासनका लागि रास्वपालाई जिताउनुस्

MadhesKhabar

पर्साका १ का जसपा उम्मेदवार यादव भन्छन् : जनता जनार्दन हुन् , काम गरेका नेताको मुल्यांंकन गर्छन्

MadhesKhabar

रवि उम्मेदवार बने हराएर पठाउने चितवन कांग्रेसकाे दाबी

MadhesKhabar

Leave a Comment