Madhes Khabar
मधेस प्रदेश

करैयामाई गाउपालिकाको अध्यक्षमा जसपाका शम्भु यादव विजयी

मधेसखबर
वीरगन्ज , ०३ जेठ
: बाराको करैयामाई गाउपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का शम्भु प्रसाद यादव निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका भुवनेश्वर धामीलाई २१९८ मतले पछाडि पार्दै यादव ५५९८ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।
काँग्रेसका धामीले ३४०० मत प्राप्त गरेका हुन् ।

Related posts

आरती साहका पति माेतीबाबु पक्राउ

MadhesKhabar

महोत्तरीमा पोस्तोल देखाएर ५० लाख भन्दा बढीको धनमाल लुटपाट

MadhesKhabar

बाराबाट स्वतन्त्र जितेका प्रदेश सांसद कलवार जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment