Madhes Khabar
मधेस प्रदेश

वीरगन्जको मतगणना शुरु नै भएन , दिउसो १ बजे देखि हुने सम्भावना

मधेसखबर
वीरगन्ज ,३१ बैशाख
:स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणना अहिले सम्म पनि शुरु हुन सकेको छैन ।
शनिबार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मतगणना बिहान ११ बजेदेखि नै सुरु गर्ने निर्णय गरेपनि अहिले सम्म शुरु हुन सकेको छैन ।
मतगणनास्थलमा रहेका सन्चारकर्मीहरुका अनुसार , मतगणनामा बस्ने उम्मेदवाका प्रतिधिनीहरुको परिचय पत्र बनाउने काम अहिले भइरहेकाले ढिला भएको हो । मतगणना दिउसो १ बजे पछि मात्रै शुरु हन सक्ने सम्भावना रहेको बताइएको छ ।

Related posts

अफताब आलमलाई सफाई दिने न्यायाधीशलाई कारबाहीको माग गर्दै पिडितले दिए न्यायपरिषदमा उजुरी

MadhesKhabar

जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

MadhesKhabar

सवैया साझेदारी वन समिति विरुद्ध युवाहरु आन्दोलित

MadhesKhabar

Leave a Comment