Madhes Khabar
राष्ट्रिय

बैशाख ३० को स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक विदा

मधेशखबर
बैशाख २६ गते , वीरगंज

यही वैशाख ३० गते हुने पालिका चुनावको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

Related posts

१ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै

MadhesKhabar

आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

MadhesKhabar

चितवन-२ मा आफुलाई विजयी घाेषणा गर्न माग गर्दै निर्वाचन आयाेगमा श्रेष्ठको निवेदन

MadhesKhabar

Leave a Comment