Madhes Khabar
धर्म/संस्कृति

इद–ऊल–फित्रको अवसरमा मंगलबार सार्वजनिक बिदा

मधेशखबर
१९ बैशाख ,२०७९
:मुस्लिम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा संघ सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यस्तै मधेश प्रदेश सरकारले पनि इद–ऊल–फित्र पर्वको अवसरमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ईस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना सन्देश जारी गर्दै मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

Related posts

रोहिंग्यालाइ देश निकालाको माग गर्दै वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

MadhesKhabar

गढीमाई मन्दिरमा दसैंमा साढे ९ लाख नगद र ३३ थान सुनचाँदीका गहना भेटीका रुपमा संकलन

MadhesKhabar

मधेसको दशैं पहाडको भन्दा फरक

MadhesKhabar

Leave a Comment