Madhes Khabar
राजनीति

जसपाबाट जितेका गाँउपालिका अध्यक्ष र वडा अध्यक्षहरु लोसपामा प्रवेश

माधुरी महत्तो
वीरगन्ज, १२ बैशाख
: बाराकाको सुर्वण गाँउपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र राय यादव , जनता समाजवादी पार्टी ( जसपा) परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।
पालिकाका निर्वतमान अध्यक्ष यादव , पालिकाका ८ जना वडा अध्यक्ष र सदस्यहरु पनि जसपा छाडेर लोसपमा प्रवेश गरेका हुन् ।
सोमबार आयोजित लोसपाको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाइ लोसपाका मधेस प्रदेश अध्यक्ष एंव पूर्वमन्त्री जितेन्द्र सोनल र लोसपाका जिल्ला अध्यक्ष नवलकिशोर सिंहले अबीर टिका लगाएर पार्टीमा स्वागत गरे ।

Related posts

तनँहु छाडेर बारामा चुनाव लडेका किसान श्रेष्ठसंग आयोगले सोध्यो स्पष्टीकरण

MadhesKhabar

नेकपा(एकिकृत समाजवादी) पर्साको अध्यक्षमा थापा पुन सर्वसम्मत चयन

MadhesKhabar

गाेरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घाेषणा

MadhesKhabar

Leave a Comment