Madhes Khabar
Uncategorized

रेडक्रसको निरन्तर सहयोग ।

श्याम सर्राफ

पर्सा, १७ जेठ
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा द्वारा पर्सा जिल्ला भरी रहेका २४ वटा उपशाखा मार्फत स्थानीय, अस्पताल, स्वास्थकर्मी लगायत निकायहरुलाइ मास्क बितरण गर्ने कार्यक्रम अनुसार आज पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियारलाई ५०० थान मास्क रेडक्रस पोखरीया उपशाखाका सभापति भगवान प्रसाद कुर्मीद्वारा हस्तान्तरण हरिएको छ ।

हस्तान्तरण कार्यक्रममा मेयर दिपनारायण रौनियारले रेडक्रसका सभापति एवं यस महामारीमा विभिन्न कार्यका लागि खटिएका स्वयंसेवकहरुप्रती समेत सम्मान एव धन्यवाद ब्यक्त गरे, हस्तान्तरण कार्यक्रममा पोखरिया उपशाखाका कोषाध्यक्ष बिनोद गिरिको समेत उपस्थिति रहेको पर्सा रेडक्रसका राजन श्रीवास्तवले जानकारी गराए ।

Related posts

मधेसको सम्मान र समृद्धिका लागि जसपा नेपाललाई जिताउन बारा–४ का उम्मेदवार साहको आग्रह

MadhesKhabar

बारामा अज्ञात समूहको खुकुरी प्रहारबाट एमाले कार्यकर्ता गोले घाइते

MadhesKhabar

प्रहरी आचरण विपरित कार्य गरेको भन्दै असई सहित तीनजना प्रहरी कर्मचारी निलम्बन ।

MadhesKhabar

Leave a Comment