Madhes Khabar
राजनीति

गगन थापाले उमेश श्रेष्ठलाई काेषाध्यक्षमा गरे मनाेनयन

काठमाडाैं,१जेठ: नेपाली कांग्रेसकाे केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन गरिएको छ।

शुक्रबार पार्टी सभपाति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन्।

Related posts

सर्वदलीय बैठकको निष्कर्ष: तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी, कारबाही गर्नुपर्छ

MadhesKhabar

पर्सा–१ का कांग्रेस उम्मेदवार रुंगटाले भने : अब कागजी होइन, जनतालाई अनुभूत हुने विकास चाहिएको छ

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा यसअघि अनेरास्ववियुले जितेको स्ववियु निकम्मा भयो,यसपालि नेविसंघले जित्छ: श्रेष्ठ

MadhesKhabar

Leave a Comment