Madhes Khabar
Uncategorized

गोरखा– १ मा रास्वपाका सुधन गुरुङले पनि जिते चुनाव

गोरखा, २५ फागुन :गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् ।सोमबार साँझ सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङ निकटतम प्रतिस्पर्धि उम्मेदवार भन्दा अत्यन्त धेरै मतान्तर हात पार्दै विजयी भएका हुन् ।

गुरुङले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् ।चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।

Related posts

छठ पर्व मनाउन पर्साको भेलाहाका १०० महिलालाई समाजसेवी बर्णवालले बाँडे साडी

MadhesKhabar

नजिकका साथीभाइ टाढिन सक्छन्।

MadhesKhabar

महाकुम्भ मेलाको भागदौडमा मारिएकाहरूको विवरण कसरी लुकाइयो? बीबीसी अनुसन्धानको खुलासा

MadhesKhabar

Leave a Comment